सडक सञ्जालसँग पुनः जोडियो रसुवा
baahrakhari.com · Fri Aug 28 10:34:44 GMT 2026

काठमाडौं । भोटेकोसी नदीमा भीषण बाढी आएसँगै सडक सञ्जाल टुटेको रसुवा पुनः सडक सञ्जालमा जोडिएको छ ।
काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्डमा ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)