नेपाल हङकङसँग पराजित, समूह विजेताकै रूपमा सेमिफाइनल खेल्ने
annapurnapost.com · Tue Sep 08 09:25:45 GMT 2026
काठमाडौं : एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ। नेपाल हङकङसँग १५ रनले पराजित भएको हो।
मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। २६२ रनको विजयी लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अल आउट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)