एक रुपैयाँ पनि भ्रष्टाचार गर्नेको कठालो समातेर कारबाही गर्नेछौं : सांसद सुनार
kendrabindu.com · Tue Sep 08 09:35:25 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदानबाट देशमा सुशासन र परिवर्तनको बाटो खुलेको बताएका छन् ।
मंगलबार आयोजित जेनजी शहीद स्मृति दिवस कार्यक्रममा बोल्दै सांसद सुनारले शहीद परिवार, घाइते तथा आन्दोलनमा सहभागी सबैप्रति सम्मान व्यक्त गर्दै शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)