हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
nepalviews.com · Tue Sep 08 09:36:00 GMT 2026
काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको लिग चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो । २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)