सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलबमा भारी वृद्धि, लरेन्स वङले कमाउँछन् ४३ करोड रुपैयाँ
clickmandu.com · Tue Sep 08 09:40:01 GMT 2026

एजेन्सी । सिंगापुरका मन्त्रीहरूको तलब अक्टोबर १५ देखि बढ्ने भएको छ । यो पहिले नै विश्वमै सबैभन्दा उच्च तलब मध्येमा पर्छ ।
यस वृद्धिले प्रधानमन्त्रीको वार्षिक तलब २२ लाख सिंगापुर डलरबाट ६४ प्रतिशतले बढाएर ३६ लाख सिंगापुर डलर (४३ करोड रुपैयाँभन्दा बढी) पुर्याउने प्रधानमन्त्री लरेन्स वङले मंगलबार बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)