इबोला प्रभावित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ
annapurnapost.com · Sat May 23 14:52:36 GMT 2026

काठमाडौं : अमेरिकाले पूर्वी तथा मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोपलाई मध्यनजर गर्दै कङ्गो, युगान्डा र दक्षिण सुडानबाट आउने यात्रुमाथि प्रवेश प्रतिबन्ध कडा बनाएको छ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले कानुनी स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त व्यक्तिहरूसहित ती देशमा पछिल्लो २१ दिनभित्र बसेका व्यक्तिलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाइने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)