बजेटमा योजनाहरू स्पष्ट रूपमा आएनन् : दुलाल
baahrakhari.com · Tue Jun 16 10:27:46 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले बजेटमा योजनाहरू स्पष्ट रूपमा नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । बजेटमाथिको बहसमा भाग लिँदै दुलालले इतिहासलाई वस्तुपरक ढंगले विश्लेषण गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)