महापुराणबाट एक लाख ७० हजारभन्दा बढी बचत
gorkhapatraonline.com · Fri Jun 05 11:21:04 GMT 2026

धनकुटा नगरपालिका –६, स्थित वाघेखोलमा रहेको धर्मगंगा तथा कैलाशनाथधाम मन्दिर परिषरमा पुरुषोत्तम मास माहात्मा तथा श्रीमद्मत्स्यमहापुराण एक लाख ७६ हजार २९० रुपियाँ बचत भएको छ ।
शुक्रकार राधारानी मिलिजुली महिला समूहले पत्रकार सम्मेलनमा आयव्यय प्रस्तुुत गर्दै सो जानकारी गराएको हो । गत जेठ ६ देखि १३ गतेसम्म महिला समूहद्वारा धर्मगंगा तथा कैलाशनाथधाम विकास समितिको समन्वयमा सात दिने श्रीमद्मत्स्यमहापुराणको अयोजन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)