कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल
ratopati.com · Tue Sep 08 09:52:44 GMT 2026

मुस्ताङ, २३ भदौः उत्तरी कोरला नाकाबाट फलफुल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि रसुवा–केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफुल कोरला नाकातर्फ फर्काउन थालिएको हो । केरुङ नाकाबाट फिर्ता आएका फलफुलका कन्टेनर कोरला नाकास्थित लिजीमा आइपुगेपछि नेपाली कन्टेनरले त्यहाँ पुर्याइएका फलफुल पल्टी गरी नेपाल भित्र्याउन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)