पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
ratopati.com · Tue Sep 08 09:50:13 GMT 2026

गण्डकी। पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवद्र्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन्।
पोखरा–दुबई नियमित उडानबारे नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा पोखरामा आयोजित अन्तरक्रियामा पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)