जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
khabarhub.com · Tue Sep 08 09:51:16 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमालाई सम्बोधन गरेका छन् ।
आन्दोलनका एक वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आमा तिमिलाई लागेको होला मेरो गर्भबाट जन्मिएको छोरो मर्यो । म एक्लो पर्यो। हैन आमा तिम्रो छोरो मरेको हैन, उ त यो देशमा यस्तो बिउ बनेर रोपिएको छ, त्यहीबाट नयाँ सुशासनको वृक्ष बनेर उम्रिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)