कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल
ekantipur.com · Tue Sep 08 09:50:45 GMT 2026

कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल
भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा–केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरला नाकातर्फ भित्र्याउन थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)