हाम्रो माग पूरा नहुन देशमा अर्को एउटा गोली चल्नुपर्छ, त्यो मेरो शिरबाट हुनुपर्छ- गृहमन्त्री गुरुङ
lokaantar.com

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको माग सम्बोधन हुने बताएका छन् । आन्दोलनको माग पूरा नहुन देशमा अर्को एक पटक गोली चल्नुपर्ने उनको भनाइ छ ।
जेनजी शहीद स्मृति दिवसलाई सम्बोधन गर्दै गुरुङले त्यो गोली अरू कहीबाट नभएर आफ्नो शिरबाट चल्नुपर्ने बताएका हुन् । गुरुङले भदौ २३ गतेको आन्दोलनको इतिहास कसैले परिवर्तन गर्न नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)