सातदोबाटोमा बन्यो ४५ जेनजी सहिदको सालिक राखिएको ‘जेनजी पार्क’ (भिडियो रिपोर्ट)
ratopati.com · Tue Sep 08 09:57:44 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पुगेको छ । जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा ‘जेनजी समृति पार्क’ निर्माण गरिएको छ । बुधबार यो पार्कको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
जेनजी पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त ४५ जनाको सालिक निर्माण गरिएको छ । पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई सहिदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)