कांग्रेसकाे वडा अधिवेशन असोज ३ गतेदेखि
ratopati.com · Tue Sep 08 09:55:38 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
समितिको मंगलबार बसेको बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहका अधिवेशनहरूको नयाँ मिति तय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)