बजेटमा योजनाहरू स्पष्ट रूपमा आएनन् : सांसद दुलाल
onlinekhabar.com · Tue Jun 16 10:46:54 GMT 2026

२ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले बजेटमा योजनाहरू स्पष्ट रूपमा नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)