एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले ओमानको सामना गर्ने
baahrakhari.com · Tue Sep 08 10:04:50 GMT 2026
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानको सामना गर्ने भएको छ । सेमिफाइनल बिहीबार मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान ७ः१५ मा सुरु हुनेछ ।
नेपालले समूह ‘ए’को विजेता तथा ओमानले समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)