गृहमन्त्रीले भने- ३/४ जना पत्रकार आफ्नो पार्टीसहित सुध्रिनुस्
nagariknews.nagariknetwork.com · Tue Sep 08 10:01:32 GMT 2026

गृहमन्त्री सुधन गुरुङले नेपाली पत्रकारिता जगत्को संघर्ष र योगदानको प्रशंसा गर्दै दलगत स्वार्थमा लिप्त सीमित पत्रकारहरूलाई सुध्रिन चेतावनी दिएका छन्।
अधिकांश पत्रकारले परिवर्तनका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै उनले पत्रकारिताको आवरणमा राजनीति गर्ने ‘३/४ जना’ लाई आफ्नो पार्टीसहित सुध्रिन खबरदारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)