कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते, जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि
lokaantar.com

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याएको छ ।
पार्टीको मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले असोज ३ र ४ गते देशभर रहेका ६ हजार ७४३ वडाको अधिवेशन गर्ने गरी कार्यतालिका बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)