जेनजी युवाहरू सत्ता पल्टाउन होइन, सुशासन माग्दै सडकमा आएका थिए : मन्त्री गौतम
arthadabali.com · Tue Sep 08 10:11:05 GMT 2026

काठमाडौँ / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनका क्रममा युवाहरू सत्ता परिवर्तन वा कसैको कुर्सी खोस्न नभई सुशासनको माग गर्दै सडकमा आएको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)