जनताबाट टाढिँदै सत्तामुखी बन्दा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली
barnanmedia.com · Tue Sep 08 10:09:04 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी कमजोर हुनुको मुख्य कारण जनतासँगको सम्बन्ध कमजोर हुनु र पार्टीको कार्यशैली सत्तामुखी बन्दै जानु रहेको बताएका छन् ।
उनले एमालेले आफ्नो मूल चरित्र अर्थात् जनपरिचालन र जनताका मुद्दामा केन्द्रित हुने अभ्यासबाट विचलित हुँदा पार्टी र जनताबीच दूरी बढेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)