कर्णाली सरकारको पहिलो महिनाको खर्च ३ करोड ७६ लाख !
ratopati.com · Fri Aug 28 10:38:41 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो महिना १ प्रतिशत पनि बजेट खर्च हुन सकेको छैन ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार, साउन महिनाभर प्रदेश सरकारले जम्मा ३ करोड ७६ लाख ९५ हजार ९०४ रुपैयाँ मात्रै खर्च गर्न सकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)