बाढीपीडितका लागि माइतीघरमा सर्वसाधारणद्वारा राहत संकलन
ratopati.com · Fri Aug 28 10:35:13 GMT 2026

काठमाडौँ। बाढीपीडितको सहयोगका लागि काठमाडौँको माइतीघरमा सर्वसाधारणले आफ्नै खर्चमा राहत सामग्री संकलन तथा व्यवस्थापन गरेका छन्।
विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले नागरिक स्तरबाटै यो पहल थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)