भोटेकोशी बाढी : ५४७ जनाको मृत्यु, एक हजार ४७३ जनाको उद्धार
nagariknews.nagariknetwork.com · Fri Aug 28 10:35:49 GMT 2026

भोटेकोशी बाढीमा परी कम्तीमा ५४७ जनाको मृत्यु भएको छ। हालसम्म ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
तीमध्ये रसुवाबाट १३, धादिङबाट ४०, गोरखाबाट ४४, नवलपरासी (पूर्व) बाट १३४, नुवाकोटबाट ३८, चितवनबाट २२१, तनहुँबाट २९ र नवलपरासी (पश्चिम) बाट २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)