अफगानिस्तानले जिम्बाब्वे र बङ्गलादेशसँग तीन वटै ढाँचामा क्रिकेट शृङ्खला खेल्ने
ratopati.com · Tue Sep 08 10:16:07 GMT 2026
काठमाडौँ। अफगानिस्तानले जिम्बाब्वे र बङ्गलादेशसँग तीन वटै ढाँचामा क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी अक्टोबरदेखि नोभेम्बरसम्म हुने व्यस्त क्रिकेट तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) मा अक्टोबर १७ देखि २३ सम्म जिम्बाब्वे र बङ्गलादेशसँग एक दिवसीय त्रिकोणात्मक शृङ्खला आयोजना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)