कांग्रेसको १५औँ महाधिवेशन यथावत्, वडा देखि क्षेत्रसम्मको नयाँ तालिका सार्वजनिक
kendrabindu.com · Tue Sep 08 10:16:57 GMT 2026

काठमाडौं । बाढीले निम्त्याएको विपद्का कारण नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरूको कार्यतालिका संशोधन गरेको छ। तर, केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन गरिएको छैन ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ केन्द्रीय महाधिवेशनलाई यथावत् राख्दै वडा, गाउँ तथा नगर र क्षेत्रीय तहका अधिवेशनको नयाँ मिति सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)