‘नागरिकमैत्री शासनमार्फत सहिदको सपना पूरा गर्छौँ’ : कार्यवाहक प्रमुख डंगोल
kalakarmi.com · Tue Sep 08 10:18:08 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलता मार्फत सहिदहरुको सपना पूरा गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको बताएकी छिन् ।
जेन्जी सहिद दिवसको सन्दर्भमा उनले, गएको वर्ष भदौ २२ र २३ गते सुशासन र भ्रष्टाचारमुक्त आचरणको मुद्दा अघि सारेर गरिएको आन्दोलन र त्यस अघिका राजनीतिक आन्दोलनबाट सहादत प्राप्त गरेका सहिद र घाइतेप्रति सम्मान प्रकट गर्दै आफू र महानगरपालिकाका तर्फबाट प्रतिवद्धता व्यक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)