हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : सुधन गुरुङ
annapurnapost.com · Tue Sep 08 10:10:39 GMT 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई राजनीति सिकाउन आएको बताएका छन्। जेनजी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूहरूले युवा पुस्तालाई सेवाको राजनीति सिकाउने बताए।
‘हामी राजनीति सिकाउन आएका हौं, सिक्न होइन,’ उनले भने, ‘तपाईंहरूको राजनीतिले जनतालाई राज गर्न सिकायो। यो युवा पुस्ताको सरकार हो, हामीले सेवा गर्न सिकाउँछौं। यही हो राजनीति।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)