भोटेकोशी बाढी : हवाई उद्धारबाट ४ हजार ४० जना सुरक्षित स्थानमा, सुरुङमा खोजी तीव्र
nepalviews.com · Tue Sep 08 10:19:44 GMT 2026

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले हवाई उद्धारमार्फत हालसम्म ४ हजार ४० जनालाई सुरक्षित स्थानमा सारेको छ । सेनाका अनुसार मंगलबार दिउँसो ३ बजेसम्म थप २० जनाको उद्धार गरिएको हो ।
उद्धार गरिएकामध्ये ३ हजार ७५७ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)