चीनद्वारा नेपाललाई चौथो किस्ताको राहत सामग्री हस्तान्तरण
arthasansar.com · Tue Sep 08 10:16:35 GMT 2026

चीन सरकारद्वारा उपलब्ध गराइएको चौथो किस्ताको आपतकालीन राहत सामग्री आज (सेप्टेम्बर ८, २०२६) अपरान्ह काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना (PLA) को वायुसेनाको ‘Y-20A’ विशाल ट्रान्सपोर्ट विमानमार्फत उक्त सामग्री नेपाल ल्याइएको हो।
विमानस्थलमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)