नाडामा चांगनका तीन अवतार, दीपल र नेभो क्यू०५ का मूल्य कति छन्?
setopati.com · Fri Aug 28 10:36:03 GMT 2026

चांगनले नाडा अटो शोमा नेभो, दिपल र प्रिमियम ब्रान्ड अवतारका विभिन्न विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ।
कम्पनीले हालै नेपालमा सार्वजनिक गरेको नेभो क्यू०५ पनि नाडा अटो शोमा प्रदर्शनीमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)