भोटेकोशीको बाढीमा परी मृत्यु हुनेको संख्या ५४७ पुग्यो
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५४७ पुगेको छ । नेपाल प्रहरीले दिएको आधिकारिक जानकारी अनुसार बाढीमा परेका ५४७ जनाको शव फेला परेको हो ।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार चितवनमा २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ तथा रसुवामा १३ जनाको शव प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)