७१ करोड दानबाट बनेको किओच काठमाडौं बाल अस्पताल, डा भगवानलाई हस्तान्तरण गरियो साँचो
aarthiknews.com

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको किओच काठमाडौं बाल अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल निर्माणप्रति खुसी व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै उनले अस्पतालको स्थापनाले बालबालिका तथा गरिब विपन्न वर्गलाई निस्वार्थ रूपमा सेवा पाउने अवसर सृजना गरेको उल्लेख गरिन् । उनले यो संस्था भारतको ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै, यसको निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू र जगद्गुरु शंकराचार्यको उपस्थिति र आशीर्वादले संस्थालाई थप बलियो र अटल बनाएको विचार व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)