परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री वङबीच टेलिफोन वार्ता
baahrakhari.com · Fri Aug 28 10:39:21 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)