काठमाडौँमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी
nepalnews.com · Sat May 23 15:48:00 GMT 2026

काठमाडौँ। काठमाडौँको लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु भएको छ।
एक सातासम्म चल्ने प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले लाखौँ पैसा तिरेर विदेशी सङ्ग्रहालयमा हेर्नुपर्ने कला यहाँ निःशुल्क हेर्न पाउनु नेपालीका लागि महत्त्वपूर्ण अवसर भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)