इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी
arthadabali.com · Tue Sep 08 10:28:22 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)