पुल्चोक बस स्टेशनमा स्मार्ट यातायात सूचना प्रणाली प्रारम्भ , यात्रुका लागि लाइभ बस ट्र्याकिङ सुविधा
kalakarmi.com · Tue Jun 16 11:15:48 GMT 2026

ललितपुर- ललितपुरको पुल्चोक बस स्टेशनमा यात्रुहरूको सुविधा लक्षित गर्दै स्मार्ट यातायात सूचना प्रणाली प्रारम्भ गरिएको छ ।
यस प्रणालीमार्फत अब यात्रुहरूले एउटै डिजिटल स्क्रिनमा बसको लाइभ ट्र्याकिङ, रुट विवरण तथा बस आइपुग्ने अनुमानित समय सजिलै हेर्न सक्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)