अध्यक्ष ओलीले बनाएको पार्टी उनैले सकाए ,उनले अब नयाँ ढंगले जानुपर्ने धारणा नगए सकिन्छौँ
barnanmedia.com · Sat May 23 15:50:12 GMT 2026

नेकपा (एमाले)को सचिवालय बैठकमा उपमहासचिव रघुवीर महासेठलगायतका केही सचिवले अध्यक्ष केपी शर्मा ओली बनाएको पार्टी उनले सकाएको धारणा राखेका छन्।
अध्यक्ष ओलीको निवास गुण्डुमा शनिबार बसेको सचिवालय बैठकमा उपमहासचिव महासेठले ओलीको बनाएको एमाले उनकै कार्यकालमा सकिने खतरा बढेको औँल्याएका थिए। उनले अब नयाँ ढंगले जानुपर्ने धारणा राखएको एक पदाधिकारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)