उपकुलपतिका उम्मेदवारको अन्तर्वार्ता १३ असारदेखि
onlinekhabar.com · Tue Jun 16 11:14:37 GMT 2026

२ असार, काठमाडौं । ८ वटा विश्वविद्यालयका उपकुलपतिको उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असार १३ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । सिफारिस समितिले मंगलबार प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति सार्वजनिक गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयको १३ गतेका लागि तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)