न्युजिल्यान्डसँगको खेलमा इरानी खेलाडीले गरेको सेलिब्रेसनमा उठ्यो प्रश्न, दिए स्पष्टीकरण
clickmandu.com · Tue Jun 16 11:22:54 GMT 2026
एजेन्सी । अमेरिकाको लस एन्जलसको सोफी स्टेडियममा सोमबार राति इरान र न्युजिल्यान्डबीचको खेल २–२ को रोमाञ्चक बराबरीमा सकिएको छ । तर, खेलको नतिजाभन्दा बढी चर्चा इरानी खेलाडीहरूको गोल सेलिब्रेसन र उनीहरूले भोगेको प्रशासनिक सास्तीले पाएको छ ।
अमेरिका र इरानबीचको तनावपूर्ण सम्बन्ध, भिसाको समस्या र अन्तिम समयमा मेक्सिकोमा तालिम क्याम्प सार्नुपर्ने बाध्यताका बीच मैदान उत्रिएको इरानका लागि मोहम्मद मोहेबी र रामिन रेजाइनले गोल गरे । तर, गोलपछिको उनीहरूको इशारालाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)