कैलाश मानसरोवरको लागि नयाँ रूट बन्न सक्छ कोरला
gorkhapatraonline.com · Tue Sep 08 10:36:10 GMT 2026

हरिकृष्ण शर्मा
मुस्ताङ, भदौ २३ गते । रसुवाको नेपाल–चीन सीमाक्षेत्र भोटेकोशी नदीमा आएकैलाश मानसरोवरको लागि नयाँ रूट बन्न सक्छ कोरला को बाढीले तहसनहस बनाएसँगै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश–मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बनेको छ । नेपाली तथा विदेशी तीर्थयात्रीलाई कालिगण्डकी करिडोर अन्तर्गत पोखरा–बेनी–जोमसोम हुदैं कोरला नाका सुरक्षित, सहज र तुलनात्मक रूपमा छोटो तथा कम खर्चिलो भएकाले नेपाल र चीन सरकारबिच आवश्यक समन्वय गरी कोरला नाका तीर्थयात्री तथा पर्यटकका लागि समेत खुला गर्न मुस्ताङबासीले अनुरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)