कृष्णभीरले लमजुङ,काठमाडौं यात्रा महँगियो
newsofnepal.com · Tue Sep 08 10:36:34 GMT 2026

लमजुङ।
धादिङको कृष्णभीरमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं जाने यात्रु थप समय र खर्चको मारमा परेका छन् । भदौ १४ गते बाढीको कटानले सडक भासिएपछि बेसीशहर, काठमाडौं नियमित मार्ग अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)