तेस्रो सिजनको एनपिएलका विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन
setopati.com · Tue Jun 16 11:30:00 GMT 2026
नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि विराटनगर किंग्सले कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ।
विराटनगरले ओपनिङ ब्याटर लोकेश बमलाई टिममा राखेको छ। यस्तै अलराउन्डर बसिर अहमद र नारायण जोशी पनि रिनेट भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)