भोटेकोशीमा बाढी : वीरबहादुरको एक कलले बचायो करिब ३० परिवार
nepalnews.com · Tue Sep 08 10:40:30 GMT 2026

नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याँफ्रुबेंसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो।
उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो। त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)