ठमेल क्षेत्रबाट १० बङ्गलादेशी पक्राउ
kendrabindu.com · Tue Sep 08 10:44:30 GMT 2026

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलका होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरेको र शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा विशेष निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)