इजरायल जान चाहने नेपालीलाई खुसीको खबर!
barnanmedia.com · Tue Sep 08 10:30:53 GMT 2026

इजरायलमा रोजगारीका लागि जान चाहने नेपाली नागरिकका लागि आकर्षक अवसर खुलेको छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने गरी १ हजार ४६४ जना नेपाली कामदार माग गरिएको हो।
वैदेशिक रोजगार विभागका अनुसार गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि सहायक कामदार पदमा नेपाली नागरिकको आवेदन खुला गरिएको छ। माग भएका कामदारमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)