बाढी प्रभावित रसुवामा डिसहोम र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट दिने
arthasarokar.com · Tue Sep 08 10:43:36 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा सञ्चार तथा इन्टरनेट सेवा सहज बनाउन डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)