राष्ट्रसंघको मञ्चमा प्रधानमन्त्रीले भन्नेछन्- जलवायु न्याय भीख होइन, विश्वको दायित्व हो
nagariknews.nagariknetwork.com · Tue Sep 08 10:43:21 GMT 2026

रसुवाको भोटेकोसी नदीमा आएको भीषण हिमबाढीले मुलुकलाई शोकमा पारेपछि प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो कार्यसूची बदलेर संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क जाने भएका छन्।
प्रधानमन्त्री शाह यही असोज ६ गते १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्ने तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)