भोटेकोशी बाढी : मृतको संख्या १३५७ पुग्यो, अझै पाँच हजार बढी सम्पर्कविहीन
nepallive.com · Tue Sep 08 10:52:44 GMT 2026

काठमाडौं– भोटेकोशीमा भदौ १० गते आएको विशाशकारी बाढीमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ३५७ पुगेको छ ।
बाढी गएको चौधौं दिन आजसम्म आठ वटा जिल्लामा गरी ती शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)