गण्डकी प्रदेशमा हामी निर्णायक हौं : अध्यक्ष लिङ्देन
annapurnapost.com · Tue Sep 08 10:45:56 GMT 2026

स्याङ्जा :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गण्डकी प्रदेशमा आफ्नो पार्टीका २ सदस्य निर्णायक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)